थप ५१ जनामा कोरोना संक्रमण

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७२३ जनामा गरिएको नमुना परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही समयमा २२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल ५९८ जना संक्रिय संक्रमित रहेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१