बझाङमा जिप दुर्घटना, ४ जनाको मृत्यु

धनगढी । बझाङमा जिप दुर्घटना भएको छ। बुधबार जिल्लाको मष्टा गाउँपालिका ४ स्थित चिउरीमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ। यस्तै, प्रहरी भर्खरै दुर्घटनास्थलमा पुगेकाले थप विवरण आउन केही समय लाग्ने बताइएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१