ह्वावे नेपालको ग्लोबल फ्ल्गागशिप कार्यक्रम समापन, नेपालका ७ जना विद्यार्थीको थियो सहभागीता

काठमाडौँ । ह्वावेले स्नातक तहका विद्यार्थीहरुका लागी सञ्चालन गरेको ग्लोबल फ्ल्गागशिप सिएसआर कार्यक्रमको काठमाडौमा समापन गरिएको छ । ह्वावेले यो बर्ष सीड्स फर द फ्युचर आईसिटि सम्बन्धित विद्यार्थीहरुका लागी उक्त तालिम सञ्चालन गरेको थियो ।

कार्यक्रममा लागी नेपालभरीबाट २ सय ५६ जनाको आवदेन प्राप्त भएकोमा जिपिए, प्ररणा पत्र, छनौट अन्तर्वाताकोका आधारमा ७ जना विद्यार्थीहरु छनौट भएका थिए । काठमाडौँ विश्व विद्यालयबाट निर्माण खड्का र प्रज्ञा मल्लिक, मदन भण्डारी मेमोरियल कलेजबाट बंशज पौडेल, ख्वोपा ईन्जिनियरिङ कलेजबाट जतिन भुषाल, पुल्चोक क्याम्पसबाट रीया बैद्य र नदिका पौडेल र अमृत साईन्स क्याम्पसबाट अजु तामाङ कार्यक्रमका लागी छनौट भएर सहभागी भएका थिए ।

कार्यक्रममा सहभागीहरुले केके सिके ?

जुलाईमा छनोट भएदेखि विद्यार्थीहरूले विभिन्न संलग्नताहरू मार्फत नेपालको आईसिटि उद्योगमा इन्साइट प्राप्त गरेका छन् । विद्यार्थीहरूले नेपालमा डाटा सेन्टर ब्यापार सम्बन्धी कक्षाहरू लिए, डिसहोमका कार्यालयहरूमा गएर एफटिटिएच इन्टरनेटले कसरी काम गर्छ भन्ने कुरा सिके र काठमाडौंको चाइना कल्चर सेन्टरमा भएको चाइनिज क्यालिग्राफी र चाइनिज पेपर कटिङ वर्कशपमा भाग लिए । युनेस्कोले संगठनको “त्जभ ल्भहत छण्” अभियानको एक हिस्साको रूपमा विद्यार्थीहरूलाई पनि संलग्न गराउँदै आएको छ ।

विद्यार्थीहरूले अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा आयोजित पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा भाग लिएका थिए जहाँ उनीहरूले मेटाभर्स, छन्, ब्क्ष्, क्लाउड कम्प्युटिङ, डिजिटल पावर र अन्य इमर्जिंग प्रविधिहरूका बारेमा सिकेका थिए र छन् का व्यवहारिक एप्लिकेसनहरू हेर्नुका साथसाथै १६ देशका ११६ विद्यार्थीहरूसँग क्रस–कल्चुरल शिक्षामा पनि सहभागि भएका थिए ।

उनीहरूले “त्भअजद्धन्ययम” प्रतियोगितामा भाग लिए जहाँ उनीहरूलाई रीयल–वर्ल्ड वातावरणीय वा सामाजिक समस्याहरू विरुद्ध लड्न मौलिक विचारको साथ आउन आवश्यक थियो । क्लाउड, ब्क्ष् र ब्लकचेन प्रविधि प्रयोग गरेर नक्कली औषधि पत्ता लगाउनको लागि अद्वैत, वान–स्टेप सोलुसनको आफ्नो विचार पनि प्रदर्शन गरे ।

अगस्ट २९ – सेप्टेम्बर २ सम्म सिंगापुरमा आयोजित त्भअजद्धन्ययम एक्सेलेटर क्याम्पमा सहभागी हुन २४ मध्ये ७ विजेता टोलीमध्ये टिम नेपाल एक थियो । सिंगापुरमा विद्यार्थीहरूले सिंगापुरस्थित ह्वावे कार्यालयको भ्रमण गरे । उनीहरूले आफूलाई तोकिएको सल्लाहकारसँग काम गर्दा व्यवसाय मोडेल विकास र डिजाइन थिकिंगको बारेमा पनि सिके । उनीहरू आफ्नो विचार सुधार गर्न सक्षम भए र यसलाई कसरी लगानीकर्ताहरूमाझ ल्याउने भनेर सिके । विद्यार्थीहरूहरू फर्किएपछि सेप्टेम्बरको अन्त्यमा मुक्तिनाथमा ह्वावे–निर्मित बेस स्टेशनको पनि भ्रमण गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले समापन समारोहमा सहभागी हुन पाएकोमा र प्रतिभाशाली विद्यार्थीलाई भेट्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले युवामा लगानी गरेर भविष्यमा लगानी गरिरहेको बताउँदै विद्यार्थीले नेपालमा आफ्नो करियर अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

छनोट समितिका सदस्यहरूले थाइल्यान्डमा विद्यार्थीहरूको उपलब्धिमा गर्व व्यक्त गर्नुभयो । प्रा. डा. शशिधर राम जोशीले सीड्स फर द फ्युचर कार्यक्रममा छनोट भएकोमा विद्यार्थीहरुलाई बधाई दिनुभयो । थाइल्यान्ड र सिङ्गापुरमा भएको ज्ञान आदानप्रदान सेसनले उनीहरूलाई आफ्ना विचारहरू प्रस्ट्याउन मद्दत गरेको र उनीहरू भविष्यका उद्यमी बन्न सक्ने उहाँले आशा व्यक्त गर्नुभयो ।

प्रा. तिमिला यामी थापाले सीड्स फर द फ्युचर विद्यार्थीका लागि आफ्नो प्रतिभा र सीपलाई परिष्कृत गर्ने ठूलो अवसर भएको बताउनुभयो ।

प्रा. डा. सुवर्ण शाक्यले सीड्स फर द फ्युचर जस्ता ऋक्च् कार्यक्रमहरूमा ध्यान केन्द्रित गरेको र नेपाललाई सहयोग गरेकोमा ह्वावेलाई धन्यवाद व्यक्त गर्नुभयो । “मलाई आशा छ ह्वावेले भविष्यमा अनुसन्धानमा आधारित सहकार्यका लागि विश्वविद्यालयहरूसँग पनि काम गर्नेछ,” उहाँले भन्नुभयो ।

नेपाल सरकारको ई–गभर्मेन्ट आयोगका प्रमुख कार्यकारी अधिकृत ई. दिपेश विष्टले यति सानै उमेरमा ह्वावेको सिड्स फर द फ्युचर जस्तो प्लेटफर्म पाउनु विद्यार्थीहरु भाग्यमानी भएको बतायनुभयो । “यस्तो कार्यक्रम १५ वर्ष पहिले सुरु भएको भए म सहभागी हुने थिए । यो देशलाई अझ राम्रो बनाउन प्रयास गरेकोमा म ह्वावेलाई धन्यवाद दिन चाहन्छु,” उहाँले भन्नुभयो ।

ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले ह्वावेले प्रतिभाशाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको लागि प्लेटफर्म उपलब्ध गराउन सक्षम भइरहन चाहेको बताउनुभयो ।

 

 

 

ृकाठमाडौं, अक्टोबर १८, २०२२े ह्वावेले यस वर्षको सीड्स फर द फ्युचर सबै क्ष्ऋत्(सम्बन्धित विषयका स्नातक तहका विद्यार्थीहरूका लागि रहेको ग्लोबल फ्ल्यागशिप ऋक्च् कार्यक्रम आज काठमाडौंमा आयोजित समापन समारोहमा समापन गरेको छ । कार्यक्रम पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो । त्यस लगाएत १३० भन्दा बढी देश र क्षेत्रका १२,००० भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका छन् ।

यस वर्ष नेपालभरबाट २५६ आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ । त्यसपछि प्रा। डा। शशिधर राम जोशी, प्रा। तिमिला यमी थापा, प्रा। डा। सुवर्ण शाक्य र प्रा। डा। मनिष पोखरेलले लिनु भएको न्एब्, प्रेरणा पत्र र छनोट अन्तर्वार्ताका आधारमा ७ जना विद्यार्थी छनोट भएका थिए । नेपालबाट छनोट भएका ७ विद्यार्थी यी हुन्स्
निर्माण खड्का ( काठमाडौं विश्वविध्यालय
बंशज पौडेल ( मदन भण्डारी मेमोरियल कलेज
जतिन भुसाल ( ख्वोपा ईन्जिनियरिङ कलेज
रीया बैद्य ( पुल्चोक क्याम्पस
नदिका पौडेल ( पुल्चोक क्याम्पस
प्रज्ञा मल्लिक ( काठमाडौं विश्वविध्यालय
अजु तामाङ् अमृत साइन्स क्याम्पस

जुलाईमा छनोट भएदेखि विद्यार्थीहरूले विभिन्न संलग्नताहरू मार्फत नेपालको क्ष्ऋत् उद्योगमा इन्साइट प्राप्त गरे । विद्यार्थीहरूले नेपालमा डाटा सेन्टर ब्यापार सम्बन्धी कक्षाहरू लिए, डिशहोमका कार्यालयहरूमा गएर ँत्त्ज् इन्टरनेटले कसरी काम गर्छ भन्ने कुरा सिके र काठमाडौंको चाइना कल्चर सेन्टरमा भएको चाइनिज क्यालिग्राफी र चाइनिज पेपर कटिङ वर्कशपमा भाग लिए । युनेस्कोले संगठनको “त्जभ ल्भहत छण्” अभियानको एक हिस्साको रूपमा विद्यार्थीहरूलाई पनि संलग्न गराउँदै आएको छ ।

विद्यार्थीहरूले अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा आयोजित पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा भाग लिएका थिए जहाँ उनीहरूले मेटाभर्स, छन्, ब्क्ष्, क्लाउड कम्प्युटिङ, डिजिटल पावर र अन्य इमर्जिंग प्रविधिहरूका बारेमा सिकेका थिए र छन् का व्यावहारिक एप्लिकेसनहरू हेर्नुका साथसाथै १६ देशका ११६ विद्यार्थीहरूसँग क्रस(कल्चुरल शिक्षामा पनि सहभागि भएका थिए । उनीहरूले “त्भअजद्धन्ययम” प्रतियोगितामा भाग लिए जहाँ उनीहरूलाई रीयल(वर्ल्ड वातावरणीय वा सामाजिक समस्याहरू विरुद्ध लड्न मौलिक विचारको साथ आउन आवश्यक थियो । क्लाउड, ब्क्ष् र ब्लकचेन प्रविधि प्रयोग गरेर नक्कली औषधि पत्ता लगाउनको लागि अद्वैत, वान(स्टेप सोलुसनको आफ्नो विचार पनि प्रदर्शन गरे ।
अगस्ट २९ ( सेप्टेम्बर २ सम्म सिंगापुरमा आयोजित त्भअजद्धन्ययम एक्सेलेटर क्याम्पमा सहभागी हुन २४ मध्ये ७ विजेता टोलीमध्ये टिम नेपाल एक थियो । सिंगापुरमा विद्यार्थीहरूले सिंगापुरस्थित ह्वावे कार्यालयको भ्रमण गरे । उनीहरूले आफूलाई तोकिएको सल्लाहकारसँग काम गर्दा व्यवसाय मोडेल विकास र डिजाइन थिकिंगको बारेमा पनि सिके । उनीहरू आफ्नो विचार सुधार गर्न सक्षम भए र यसलाई कसरी लगानीकर्ताहरूमाझ ल्याउने भनेर सिके । विद्यार्थीहरूहरू फर्किएपछि सेप्टेम्बरको अन्त्यमा मुक्तिनाथमा ह्वावे(निर्मित बेस स्टेशनको पनि भ्रमण गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले समापन समारोहमा सहभागी हुन पाएकोमा र प्रतिभाशाली विद्यार्थीलाई भेट्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले युवामा लगानी गरेर भविष्यमा लगानी गरिरहेको बताउँदै विद्यार्थीले नेपालमा आफ्नो करियर अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

छनोट समितिका सदस्यहरूले थाइल्यान्डमा विद्यार्थीहरूको उपलब्धिमा गर्व व्यक्त गर्नुभयो । प्रा। डा। शशिधर राम जोशीले सीड्स फर द फ्युचर कार्यक्रममा छनोट भएकोमा विद्यार्थीहरुलाई बधाई दिनुभयो । थाइल्यान्ड र सिङ्गापुरमा भएको ज्ञान आदानप्रदान सेसनले उनीहरूलाई आफ्ना विचारहरू प्रस्ट्याउन मद्दत गरेको र उनीहरू भविष्यका उद्यमी बन्न सक्ने उहाँले आशा व्यक्त गर्नुभयो ।

प्रा। तिमिला यामी थापाले सीड्स फर द फ्युचर विद्यार्थीका लागि आफ्नो प्रतिभा र सीपलाई परिष्कृत गर्ने ठूलो अवसर भएको बताउनुभयो ।

प्रा। डा। सुवर्ण शाक्यले सीड्स फर द फ्युचर जस्ता ऋक्च् कार्यक्रमहरूमा ध्यान केन्द्रित गरेको र नेपाललाई सहयोग गरेकोमा ह्वावेलाई धन्यवाद व्यक्त गर्नुभयो । “मलाई आशा छ ह्वावेले भविष्यमा अनुसन्धानमा आधारित सहकार्यका लागि विश्वविद्यालयहरूसँग पनि काम गर्नेछ,” उहाँले भन्नुभयो ।

नेपाल सरकारको ई(गभर्मेन्ट आयोगका प्रमुख कार्यकारी अधिकृत र्इ। दिपेश विष्टले यति सानै उमेरमा ह्वावेको सिड्स फर द फ्युचर जस्तो प्लेटफर्म पाउनु विद्यार्थीहरु भाग्यमानी भएको बतायनुभयो । “यस्तो कार्यक्रम १५ वर्ष पहिले सुरु भएको भए म सहभागी हुने थिए । यो देशलाई अझ राम्रो बनाउन प्रयास गरेकोमा म ह्वावेलाई धन्यवाद दिन चाहन्छु,” उहाँले भन्नुभयो ।

ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले ह्वावेले प्रतिभाशाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको लागि प्लेटफर्म उपलब्ध गराउन सक्षम भइरहन चाहेको बताउनुभयो ।

© 2022 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७