• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

  • २०७९ पुस १७, आइतबार ०५:४१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको मूल्य तोकेको छ।

समितिका अनुसार :

रातो आलु – ४८ रुपैयाँ प्रतिकेजी

गोलभेँडा ठूलो – ४० रुपैयाँ मूल्य प्रतिकेजी

कन्य च्याउ प्रतिकेजी – १८० रुपैयाँ

डल्ले च्याउ – ३०० रुपैयाँ

ब्रोकाउली – ५० रुपैयाँ

रातो बन्दा – ८० रुपैयाँ

तोरी साग – ४० रुपैयाँ

गान्टे मुला – ७० रुपैयाँ

तामा – ९० रुपैयाँ प्रतिकेजी

राजमा घिउ सिमी – ११० रुपैयाँ

घिरौँला ९० रुपैयाँ, तिते करेला ८० रुपैयाँ, प्याज सुकेको ५० रुपैयाँ, भिण्डी ८० रुपैयाँ, नेपाली सुकेको लसुन ११० रुपैयाँ, हरियो धनियाँ ९० रुपैयाँ र कागती ९० रुपैयाँ प्रतिकेजी रहेको छ।

  • २०७९ पुस १७, आइतबार ०५:४१