हामी नेतृत्व वर्ग कत्तिको उदासिन छौं स्वास्थ्य संस्थालाई हेरे पुग्छ : तोसिमा कार्की (भिडिओ)

काठमाडौं । सांसद तोसिमा कार्कीले नेतुत्व उदासिन बन्दा स्वास्थ्य विमा कार्यक्रम बन्द भएको बताएकी छन् ।

प्रतिनिधी सभाको बैठकमा बौल्दै उनले ५ वर्ष नहुँदै स्वास्थ्य विमा बन्द भएको बताएकी छन् । देशभरीका स्वस्थ्यसंस्थामा स्वास्थ्य विमा लागु गर्न आग्रह गरेकी छन् ।

उनले भनेकी छन् ‘नेपाल सरकारको लोकप्रिय कार्यक्रम स्वास्थ्य विमा ५ वर्ष नहुँदै ५० प्रतिशत विमा नगर्दै बन्द हुने अवस्थामा पुगेको छ । स्वास्थ्य विमा बोर्डका अध्यक्षले राजिनामा दिनुभएको छ । र त्यसको मुख्य कारण हो अहिले स्वास्थ्य विमाको मोडेल’

उनले स्वास्थ्य विमाद्वारा देशभरी सबैले सेवा उपभोग गर्न आग्रह गरिन ।

हेर्नुहोस भिडिओ :

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१