यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, कुन विदेशी मुद्रा कतिमा भएको छ किनबेच ?

काठमाडौं । आज एक डलरको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा तोकिएको छ । सोमबार खरिददर १३० रुपैयाँ ८५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८५ पैसा रहेको थियो । सोमबारको तुलनामा बिक्रीदर नौ पैसा सस्तिएको हो ।

एक युरोको खरिददर १३९ रुपैयाँ आठ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७१ पैसा तोकिएको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ २५ पैसा र बिक्रीदर १५७ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

त्यसै गरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ आठ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४८ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५८ पैसा पाइन्छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३६ रुपैयाँमा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ पैसा तोकेको छ ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ २० पैसा र बिक्रीमा २९ रुपैयाँ ३३ पैसा पाइन्छ ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ पाँच पैसा र बिक्रीमा ४२८ रुपैयाँ एक पैसा तोकिएको छ । त्यसै गरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३९ पैसामा किनबेच भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१