सुनकाे भाउ बढ्याे, ताेलाकाे कति ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख ९ हजार तीन सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१