मिटरब्याजी पीडित र प्रहरीबीच झडप

काठमाडौं । मिटरब्याजी पीडित र प्रहरीबीच झडप भएको छ । रत्नपार्कस्थित शान्ति बाटिकामा पीडितहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको हो ।

मिटरब्याजी पीडित समहूले ब्यानरसहित सिंहदरबार वरपर  प्रदर्शनका लागि निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको जनाइएको छ ।

झडपमा दुवैतर्फ घाइते भएका छन् । सरकारसँग वार्ता नमिलेपछि पीडितहरुले आन्दोलनलाई निरन्तरता दिने भन्दै आन्दोलन गरिरहेका छन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१