२५ हजार भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराइने

काठमाडौं । सरकारले २५ हजार भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराइने उल्लेख गरेको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा २५ हजार भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गरिने बताएका छन् । भूमिहिनलाई आवश्यक तरिकाले व्यवस्थित गरिने बताइएको छ ।

चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान सार्वजनिक गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१