प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ५ अर्ब ९४ करोड विनियोजन गरिने

काठमाडौं । श्रमको सम्मान, राष्ट्रको अभियान भन्ने नाराका साथ प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ५ अर्ब ९४ करोड विनियोजन गरिने भएको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ५ अर्ब ९४ करोड विनियोजन गरिने भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१