‘नेपाल घुमौं, नेपाल चिनौं’

काठमाडौं । सरकारले ‘नेपाल घुमौं, नेपाल चिनौं’ का साथ यो आ.व मा आन्तरिक पर्यटक बढाउने बताएको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले सार्वजनिक गरेको बजेटमा नेपाल भित्रका पर्यटकीय स्थललाई विकास र प्रवद्र्दन गरि पर्यटक लोभ्याउने बताएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१