काठमाडौंका ४४ स्थानमा स्मार्ट ट्राफिक लाइट राखिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा काठमाडौंका विभिन्न स्थानमा थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने भएको हो ।

सरकारकातर्फबाट अर्थमन्त्री डा‍ प्रकाश शरण महतले संसदमा आर्थिक वर्ष २०७८र८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१