
काठमाडाैं । शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा डाक्टर अमृत चौधरी र रञ्जितकुमार यादव पनि पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरु दुवैजना त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहेका थिए ।
यही प्रकरणमा सांसद सुनील शर्मालाई आजै ब्यूरोले पक्राउ गरिसकेको छ ।