
नेपालबाट पूर्वउपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले २०७९ साल पुष २८ गते भर्चुअलि आयोजना गरिएको ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’को बैठकमा सहभागिता जनाएका थिए । सो बैठकमा अन्य राष्ट्रका अर्थमन्त्री पनि उपस्थित थिए । यस वर्ष भारतमा सम्पन्न जी–२० सम्मेलनको फाइनान्स ट्रयाक बैठकमा पनि नेपालले सहभागिता जनाएको थियो ।
विषयवस्तु यस प्रकारका छन् :
“India & the Global South: Emerging Together for a Better Future” नामक विषयवस्तुमा विदेशमन्त्री सम्मिलित सत्र
“Making Human Resources Future Ready” नामक विषयवस्तुमा शिक्षामन्त्री सम्मिलित सत्र
“Financing People-Centric Development” नामक विषयवस्तुमा अर्थमन्त्री सम्मिलित सत्र
“Sustainable Solutions for Climate Resilience and Climate Finance” नामक विषयवस्तुमा वातावरणमन्त्री सम्मिलित सत्र
“Global South and One Development” नामक विषयवस्तुमा विदेशमन्त्री सम्मिलित सत्र
“Affordable & Inclusive Energy Transition for Sustainable Development” नामक विषयवस्तुमा ऊर्जामन्त्री सम्मिलित सत्र
“Solutions from the Global South for One Health” नामक विषयवस्तुमा स्वास्थ्यमन्त्री सम्मिलित सत्र
“Global South & Resilient Supply Chains” नामक विषयवस्तुमा वाणिज्य/व्यापार मन्त्री सम्मिलित सत्र