यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज सोमबार नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३.१९ रुपैया र बिक्री दर १३३.७९ रुपैयाँ रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७.८६ रुपैयाँ र बिक्री दर १६८.६२ रुपैयाँ रहेको छ ।

यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८६.७७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.१६ रुपैयाँ रहेको छ।

युरो एकको खरिद दर १४३.९४ रुपैया रहेको छ भने बिक्री दर १४४.५९ रुपैयाँ रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६.५२ र बिक्री दर ३६.६८ रुपैयाँ रहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१