• २०८३ साउन १
  • 2026 July 17, Friday

नेपाली जनसम्पर्क समिति समन्वय विभागको प्रमुखमा किरणराज शर्मा पौडेल मनोनित

  • २०८१ जेठ १६, बुधबार २०:५०

काठमाडौं ।

नेपाली जनसम्पर्क समिति समन्वय विभागको प्रमुखमा किरणराज शर्मा पौडेल मनोनित भएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य रहेका पौडेललाई पार्टी सभापति शेर बहादुर देउवाले पार्टीको विधान अनुसार विभागको प्रमुखमा नियुक्त गरेका हुन्।

  • २०८१ जेठ १६, बुधबार २०:५०