गगनसिंह दरवारको ३० फिटे पर्खाल भत्कियो

काठमाडौं । काठमाडौं उपत्यकामा भइरहेको बर्षाका कारण गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको छ ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं महानगर वडा नम्बर १९ ढोकाटोलस्थित तत्कालीन गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको हो ।

सोमवार विहान करिव ७ः५५ बजे भूक्षसँगै पर्खाल भत्केको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१