प्रतिपक्ष दलहरुको एकै स्वरः महंगी बढ्यो, भ्रष्टचार अनियन्त्रीत भयो

काठमाडौं । विपक्षी दलको बैठक सकिएको छ ।

सिंहदरबार स्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठक सकिएको हो । बैठकमा ६ दलका नेताहरु सहभागि थिए ।

सरकारको कामकारबाहीलाई लिएर बैठकमा छलफल भएको थियो ।

सरकारले हिउदे अधिवेशन नबोलाएको, महंगी बढ्दै गएको, भ्रष्टचार अनियन्त्रीत भएको र सरकार स्वेच्छचारी बनेको माओवादी नेता वर्षमान पुनले बताएका छन् । यी विषयमा सरकारलाई खबरदारी गर्ने उनले बताएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१