बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३८ रुपैयाँ ८३ पैसा र बिक्री दर १३९ रुपैयाँ ४३ पैसा कायम भएको छ ।युरो एकको खरिद दर १४४ रुपियाँ ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ३८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ ७४ पैसा र बिक्री दर १७५ रुपियाँ ४९ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३८ रुपैयाँ०९ पैसा र बिक्री दर ३८ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१