एमाले नेता गोकर्ण विष्टको प्रचण्डमाथि कटाक्ष – “प्रचण्ड हुँदा देश रामराज्य थियो कि कसो?”

एमाले नेता गोकर्ण विष्टले प्रधानमन्त्री प्रचण्डको नेतृत्वमाथि कटाक्ष गर्दै प्रश्न गरेका छन्, “प्रचण्ड हुँदा देश रामराज्य थियो कि कसो?” उनले प्रचण्डको नेतृत्वमा भएका बेलाका घटनाक्रम र सरकारको कार्यप्रणालीप्रति असन्तोष व्यक्त गर्दै यस्तो टिप्पणी गरेका छन्।

“प्रचण्डको नेतृत्वमा देशले कस्तो दिशा लिएको थियो? यो हाम्रो प्रश्न हो । उनले भने

प्रचण्ड प्रधानमन्त्री हुँदा देसमा रामराज्य थियो , तर जव उहाँ सरकारबाट बाहिरिनु भयो , रातारात देश कसरी रावण राज्य भयो भन्ने आशयको भाषण गरेर भ्रम सिर्जना गर्नु गलत रहेको भनेर कटाक्ष गरेका छन् ।

सरकारले गरेका राम्रा कामलाई असंवैधानिक भनेर टिप्पणी गर्नु शोभनिय नरहेको उनले बताएका छन् ।

प्रचण्ड सरकारबाट बाहिर जाँदा चिडचिडाहट भैरहेको र यस्तो अभिव्यक्ति दिने गरेको उनले बताएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१