
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाउने राप्रपा नेता नीराजन बमलाई पक्राउ गरिएको छ ।
आज उनलाई चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शनिवार मकवानपुरमा बमले प्रचण्डको आलोचना गर्दै तस्बिर जलाएका थिए ।