भूकम्पको धक्का महसुस

काठमाडौं। दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहिबार ५ बजेर ४ मिनेट जाँदा अपी हिमाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

४ म्याग्निच्युडको भुकम्प गएको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१