• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

शनिबार ईदको सार्वजनिक बिदा

  • २०८२ जेठ २३, शुक्रबार १७:२५

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद-उल-अज्हा) शनिबार परेको छ ।

गृहमन्त्रालयले ईदमा सार्वजनिक बिदा दिने व्यवस्था रहेको स्मरण गर्दै मुस्लिम आयोगको पत्रअनुसार शनिबार ईद परेको विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

  • २०८२ जेठ २३, शुक्रबार १७:२५