प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोध प्रदर्शन

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध गरेका छन् ।

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै उनीहरूले उठेर विरोध गरिरहेका छन् ।

अहिले सभामुख घिमिरेले रास्वपा सांसद सोविता गौतमलाई बोल्न दिइरहेका छन् । उनी अहिले बोलिरहेकी छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१