• २०८३ असार ४
  • 2026 June 18, Thursday

उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक सुरु

  • २०८२ असार २७, शुक्रबार १०:४५

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।

बैठकमा समितिले २०८२ असार १९ गते गरेको नेपाल औषधी लिमिटेड र त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित छात्रावासको मेसको स्थलगत अनुगमनका सम्बन्धमा छलफल हुनेछ ।

  • २०८२ असार २७, शुक्रबार १०:४५