
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल जाने तयारी गरेकी छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सचिवालयका अनुसार दिउँसो ३ बजे च्यासल जाने तयारी छ ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न च्यासल जान लागेकी हुन् ।