प्रतिनिधिसभामा रास्वपा र राप्रपाको संयुक्त विरोध

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बुधबारको प्रतिनिधिसभाको बैठकमा उठेर विरोध गरेका छन्।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्ने वित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेका हुन् ।  त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद विन्दवासिनी कंशकारलाई बोल्न समय दिएका छन् । अहिले कंशकार बोलिरहेकी छिन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१