अधिकृत पदपूर्तिका लागि सिफारिस गरिएका उम्मेदवारहरूको नामावली

काठमाडौँ । लोक सेवा आयोगले अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आइतबार साँझ एक सूचना जारी गरी अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३४६-१७३५१/०८१-८२ (खुला तथा समावेशी), नेपाल स्वास्थ्य सेवा, ज.हे.स. समूह, आठौँ तह, मेडिकल अधिकृत पदमा उम्मेदवार सिफारिस गरिएको छ ।

हेर्नुहोस् नामावली :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१