काठमाडौँ। विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ।
बैठक बिहान १० बजे समितिको बैठक कक्ष सिंहदरवार संसद भवनमा बस्ने छ ।
बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफलको कार्यसूची रहेको छ।