• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

श्रेष्ठ, न्यौपाने र गौतमले दिए राष्ट्रिय सभा सदस्यबाट राजीनामा

  • २०८२ माघ ४, आइतबार १४:१४

काठमाडौं । राष्ट्रिय सभाका तीन जना सदस्यहरुले राजीनामा दिएका छन् ।

प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उनीहरूले लिखित राजीनामा बुझाएका हुन् ।

  • २०८२ माघ ४, आइतबार १४:१४