
काठमाडौं । कर्णाली प्रदेशका सभामुख र उप-सभामुख सवार गाडी दुर्घटना भएको छ ।
भुकम्प प्रभावित जिल्ला रूकुम पश्चिम र जाजरकोट जाने क्रममा मध्य पहाडी लोकमार्ग अन्तर्गत बुर्तिबाङ खण्डको तुरतुरे नजिक मोटरसाइकलसँग ठोक्किँदा मोटरसाइकलमा सवार ३ जना घाइते भएका छन्।