• २०८३ असार १६
  • 2026 June 30, Tuesday

एमाले संसदीय दलको बैठक आज बस्दै

  • २०८१ वैशाख २८, शुक्रबार ११:२८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलको बैठक आज बस्दैछ।

संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बिहान ११ः४५ बजे संसदीय दलको बैठक बस्दैछ ।

‘समसामयिक राजनीतिक विषयबारे संसदीय दलका नेताले सांसदहरूलाई मार्गनिर्देश गर्ने कार्यसूची रहेको प्रमुख सचेतक महेश बर्तौलाले बताएका छन् । बर्ताैलाका अनुसार, ‘बजेट अधिवेशन भएकाले सरकारको नीति, कार्यक्रम, बजेटमा प्रभावकारी भूमिका खेल्न दलका नेताले निर्देशन दिनुहुनेछ।’

  • २०८१ वैशाख २८, शुक्रबार ११:२८