• २०८३ असार ११
  • 2026 June 25, Thursday

एमालेको साधारण सदस्यबाट हटाईए भिम रावल

  • २०८१ पुस १०, बुधबार १८:३९

नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई साधरण सदस्यबाट हटाउने निर्णय गरेको छ ।

स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ ।
सोमबार बसेको पार्टी पदाधिकारी बैठकबाट सो निर्णय गरिएको हो।

एमालेले पुष तेश्रो साता देखि केन्द्रिय कमिटि बैठक डाक्ने निर्णय समेत पदाधिकारी बैठकबाट गरेको छ।

  • २०८१ पुस १०, बुधबार १८:३९