• २०८३ असार ३२
  • 2026 July 16, Thursday

मुख्य सडकमै ठडियो समाजवादी मोर्चाको मञ्च, सवारी साधन डाइभर्ट (तस्बिरहरू)

  • २०८१ चैत १५, शुक्रबार ११:१०

काठमाडौ । आज काठमाडौंको प्रदर्शनी मार्गमा समाजवादी मोर्चाले प्रदर्शन गर्ने तयारी गरेको छ।

मोर्चाले पर्यटन बोर्ड सभागृह अगाडि मुख्य सडकमै मञ्च निर्माण गरेको छ, जसका कारण क्षेत्रीय सवारी साधन डाइभर्ट गरिएको छ। मोर्चामा आबद्ध प्रमुख दलहरुमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी विप्लव नेतृत्वको नेकपा रहेका छन्।

त्यस्तै, आजै राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्ने भएका छन्। दुवै समूहको प्रदर्शनले काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनमा ठूलो चुनौती खडा गर्ने संभावना छ।

  • २०८१ चैत १५, शुक्रबार ११:१०