काठमाडौं। चितवनमा एक पुरुष मृत भेटिएका छन् । कालिका नगरपालिका-९ शक्ति खोर जंगलमा राप्ती नगरपालिका-११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मंगलबार साँझ मृत भेटिएका हुन् ।
प्रजाको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।
