• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

सार्वजनिक पूर्वाधार मर्मतमा सेवा प्रदायकको भूमिका बढ्दै, निर्देशिका स्वीकृत

काठमाडौँ । सरकारले सार्वजनिक पूर्वाधारको सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायकमार्फत खरिद गर्न निर्देशिका स्वीकृत गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।