सत्ताधारी दलको बैठकमा उपेन्द्र यादव अनुपस्थित, उपमहासचिव सहभागी

काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उपमहासचिव रेखा यादवलाई पठाएका छन् ।

केपी ओली नेतृत्वको सरकार असफल भएको भन्दै समर्थन फिर्ता लिएका उपेन्द्रले आज गठबन्धनको बैठकमा पार्टीको प्रतिनिधि पठाएका हुन् ।

काँग्रेस एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउनको लागि हस्ताक्षर संकलन गरिरहेको छ । अहिले काँग्रेस संसदीय दलको कार्यालयमा गठबन्धनको बैठक बसिरहेको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१