समितिबाट सर्वसम्मत पारित भयो निजामती सेवा विधेयक

काठमाडाैं । निजामती सेवा विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मत पारित भएको छ । मंगलबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले मत विभाजन (मतदान)मा नलैजानका लागि प्रतिनिधि सभाबाट पारित भएको व्यवस्था

पुरा पढ्नुहोस
अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष जुटबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ। मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा

पुरा पढ्नुहोस
‘पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्स’को दसैंतिहार अफर घोषणा, ग्राहकलाई विशेष छूट

काठमाडौं। ‘पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्स’ले दसैंतिहार अफर सार्वजनिक गरेको छ। काठमाडौंको भेडासिंह चोक नजिकै रहेको पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्सले आउँदै गरेको दसैं तथा तिहारमा आफ्ना ग्राहकलाई विशेष छूट उपलब्ध गराउने उद्देश्यले कम्पनीले दसैंतिहार अफर घोषणा

पुरा पढ्नुहोस
मनाङ उपनिर्वाचनका लागि भदौ १९ देखि पार्टी दर्ता सुरू हुँदै

काठमाडौँ । मनाङ क्षेत्र नम्बर १ को २ मा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि भदौ १९ गतेदेखि दल दर्ता सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।आयोगले आज सूचना जारी गरी भदौ १९ गतेदेखि

पुरा पढ्नुहोस
वर्षाले १३ स्थानमा सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशका १३ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकामा कोशी राजमार्ग, सोही जिल्लाको मकालु गाउँपालिकामा सोही राजमार्गको केही भागमा पहिरो खस्दा

पुरा पढ्नुहोस
बेइजिङ पुगे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ पुगेका छन् । चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै उनी रेलमार्गबाट बेइजिङ पुगेका हुन् । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति

पुरा पढ्नुहोस
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा, अष्ट्रेलियन डलर

पुरा पढ्नुहोस
सुनको मूल्यमा आज पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ

पुरा पढ्नुहोस
रास्वपाका उम्मेदवार डा. लेखजंग थापाले सार्वजनिक गरे सम्बन्ध विच्छेदको प्रमाण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका उम्मेदवार बनेका डा. लेखजंग थापाले पहिलो श्रीमतीसँगको सम्बन्ध विच्छेदको प्रमाण सार्वजनिक गरेका छन्। २०७९ माघ १५ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलाशमा

पुरा पढ्नुहोस
अफगानिस्तान भूकम्प: मृतकको सङ्ख्या ८ सय नाघ्यो

काठमाडौं । अफगानिस्तानको पूर्वी भागमा आइतबार राति गएको शक्तिशाली भूकम्पले ८१२ जनाको मृत्यु भएको छ भने २ हजार ८१७ जना घाइते भएका छन् । अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्प ६.१ म्याग्निच्युड रहेको थियो

पुरा पढ्नुहोस