सिडेनको अध्यक्षमा रविभूषण झा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स (सिडेन) को अध्यक्षमा रविभूषण झा निर्वाचित भएका छन् । संस्थाको शनिबार भएको आठौं अधिवेशनले झाको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो । झाले अध्यक्षका उम्मेदवार

पुरा पढ्नुहोस
नरेन्द्र मोदी र सी जिनपिङबिच ५० मिनेट कुराकानी

सात वर्षपछि चीन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग ५० मिनेट लामो भेटवार्ता गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार, भेटका क्रममा मोदीले अघिल्लो वर्ष कजानमा भएको छलफललाई सम्झँदै त्यसले दुई देशको सम्बन्ध

पुरा पढ्नुहोस
ओली नेतृत्वको विकल्प छैन : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मात्र राष्ट्रिय स्वाभिमान, स्थायित्व र समृद्धि सम्भव हुने दाबी गरेका छन्। गोदावरी नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले देशमा

पुरा पढ्नुहोस
सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च स्तरमा

पुरा पढ्नुहोस
यसपालि पनि दसैंमा नयाँ नोट नआउने, सुकिला नोट भने साट्न सकिने

नेपाल राष्ट्र बैंकले दसैंलाई लक्षित गर्दै यस वर्ष पनि नयाँ नोट वितरण नगर्ने स्पष्ट पारेको छ। यद्यपि, बैंकले सुकिला (अक्षय) नोट साट्ने व्यवस्था भने मिलाउने भएको छ। राष्ट्र बैंकले आज सार्वजनिक गरेको सूचनामा मुद्रा व्यवस्थापन

पुरा पढ्नुहोस
खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई धम्की दिने युवती पक्राउ

वीरगन्ज । खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई मोबाइलमा फोन गरी धम्की दिने युवतीलाई पर्सा प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई फोनगरी धम्की दिने

पुरा पढ्नुहोस
सबै क्षेत्रमा महिलाको समान सहभागिता नभएसम्म समृद्ध नेपाल असम्भव : भण्डारी

वीरगन्ज । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग–व्यवसायीलगायत सबै क्षेत्रमा महिलाको समान सहभागिता नभएसम्म समृद्ध नेपाल बनाउन नसकिने धारणा व्यक्त गरेकी छन् । उनले उद्योग, वाणिज्य, शिक्षा, स्वास्थ्य र राजनीतिमा महिलालाई अवसर प्रदान नगरेसम्म समृद्ध नेपालको

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा

पुरा पढ्नुहोस
चीन पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन शहरमा पुगेका छन् । मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

पुरा पढ्नुहोस
चिनियाँ युद्ध विजयको ८०औं वार्षिकोत्सव किन ?

चिनियाँ जनताको जापानी आक्रमण विरुद्दको युद्ध विजय र विश्व फासिष्ट विरुद्दको युद्द विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ? चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले

पुरा पढ्नुहोस