राजुनाथलाई सांसद नागिना यादवले भनिन्- कवाड व्यवसायीबारेको अभिव्यक्तिमा माफी माग्नू

काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले कवाड व्यवसायीमाथि रंगभेदी व्यवहार गरेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले आन्दोलनरत कवाड व्यवसायीमाथि पाण्डेले

पुरा पढ्नुहोस
रास्वपासँग संवाद नभएकोमा सभामुखको चिन्ता

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्‌मा रहेका चौथो र पाचौं दलले लामो समयदेखि प्रतिनिधि सभाको कामकारबाहीमा भाग नलिएकोप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सुरुमै सभामुख घिमिरेले यस्तो

पुरा पढ्नुहोस
समानुपातिक समावेशी प्रणाली खर्चका हिसाबले सस्तो: मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समानुपातिक समावेशी प्रणालीले गर्दा नेपालमा अस्थिरता आएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरुको लोकार्पण समारोहमा उनले समानुपातिक समावेशी

पुरा पढ्नुहोस
हैजाका बिरामी भेट्न नारायणी अस्पताल पुगे महामन्त्री थापा

रौतहट । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले शुक्रबार नारायणी अस्पताल बिरगंज पुगेर हैजाका बिरामीको अवस्थाका बारेमा प्रत्यक्ष अवलोकन गरेका छन । झाडापखाला र हैजाका बिरामीसग महामन्त्री थापाले स्वास्थ्य उपचार , औषधि लगायतका विषयमा बुझेका

पुरा पढ्नुहोस
घरजग्गा कारोबार इजाजत लिनेदेखि नवीकरणमा तोकियो नयाँ शुल्क

काठमाडौं । सरकार घरजग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन मालपोत नियमावली २०३६ लाई आठौँ पटक संशोधन गर्दै कारोबार गर्ने व्यक्तिहरूलाई अनिवार्य रुपमा कम्पनीमार्फत मात्र सञ्चालन गर्नुपर्ने प्रावधान ल्याएको छ। संशोधित नियमावलीअनुसार अब कुनै व्यक्ति वा

पुरा पढ्नुहोस
सुदूरपश्चिममा लगानी गर्न मन्त्री पाण्डेको आग्रह: पर्यटन विकासको अपार सम्भावना

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले सुदूरपश्चिमको पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान गरेका छन् । शुक्रबार सुदूरपश्चिम लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सुदूरपश्चिम सरकारसँगको

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको भदौ महिनाको क्यालेन्डर तय

काठमाडौँ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले भदौ महिनाको क्यालेन्डर तय गरेको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको बैठकले भदौ महिनाको क्यालेन्डर तय गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । बिहीबार सिंहदरवारस्थित

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने रास्वपा र राप्रपाको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १ बजेको संसद बैठकमा सम्बोधन गर्दै छन् । चीन भ्रमणमा जानुपूर्व उनले प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्ने भएका हुन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओली नेपाली

पुरा पढ्नुहोस
अछाममा महिनावारी भएकाबेला त्रिपालमा सुतेका आमा छोरीको मृत्यु

अछामको पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोली टोलमा शुक्रबार बिहान भएको दुर्घटनामा महिनावारी भएका बेला त्रिपालमा सुतिरहेका तीनमध्ये दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छिन्। शुक्रबार बिहान साढे ५ बजे पहिरोसँगै

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीको चीन भ्रमणकाे तयारीलाई स्वीकृति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिएका छन्। बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा उठाइने मुख्य तथा नियमित

पुरा पढ्नुहोस