बुढानीलकण्ठमा काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक बिहान १० बजे बुढानीलकण्ठ निवासमा बस्न लागेको हो । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय

पुरा पढ्नुहोस
अनुदानको माग गर्दै उखु किसानको काठमाडौँमा प्रदर्शन

काठमाडौँ । सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई-मधेशका उखु किसानहरूले काठमाडौँ केन्द्रित प्रदर्शन थालेका छन्। सरकारले बजेट अभाव देखाउँदै किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने

पुरा पढ्नुहोस
लेखकको चेतावनी: अधिकार व्यवस्थापन नगरे द्वन्द्व बढ्न सक्छ

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले द्वन्द्व व्यवस्थापन दुई पक्षबीचको सम्झौता पनि भएको बताएका छन् । दुवै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन नहुने उनको भनाइ छ । आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री

पुरा पढ्नुहोस
काठमाडौँमा भियतनामी उपराष्ट्रपति आनको नेतृत्वमा द्विपक्षीय बैठक सुरु

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल भ्रमण आएकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनलगायत प्रतिनिधिमण्डलको द्विपक्षीय बैठक काठमाडौँमा सुरु भएको छ । शनिबार काठमाडौँ आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरे

पुरा पढ्नुहोस
अचानक स्थगित भयो प्रचण्डद्वारा बोलाइएको पदाधिकारी बैठक

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको पदाधिकारी बैठक एक्कासि स्थगित गरिएको छ । दिउँसो २ बजे पार्टी मुख्यालय पेरिसडाँडामा तय गरिएको बैठकमा मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान, समसामयिक राजनीतिक घटना, एकताबाट आएकाहरूको जिम्मेवारीलगायतको एजेण्डा

पुरा पढ्नुहोस
पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा एमसीसीको विरोध

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादीका )सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता नेपालको सार्वभौमसत्ता, भू-राजनीतिक सन्तुलन र संविधानको भावना विपरीत रहेको टिप्पणी गरेका छन् । आइतबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता

पुरा पढ्नुहोस
उपराष्ट्रपति यादव र भियतनामी समकक्षी सुआनबीच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ । शनिवार काठमाडौँ आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेकी हुन् । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५०

पुरा पढ्नुहोस
एनएमए नेतृत्वमा माओवादी–रास्वपाको जित, कांग्रेस– एमाले पक्षको हार

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को नयाँ नेतृत्वमा फुर गेल्जे शेर्पा विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा फुरले सत्ता गठबन्धनका उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गरेका हुन्। फुरले ३४२ मत ल्याउँदा उनका प्रतिस्पर्धी गुरुङले २८८ मत

पुरा पढ्नुहोस
तोलामा २३ सयले बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतवार सुनको मूल्य बढेको छ । तोलामा २३ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने सुन

पुरा पढ्नुहोस
कुसे औंशी बुबा बिना अधुरो जीवन

आज कुसे औंशी, बुबाको मुख हेर्ने दिन। मैले बुबा गुमाएको १७ वर्ष बितिसक्यो। म १० वर्षको बालक हुँदाहुँदै बुबाको माया र छायाँबाट वञ्चित भएँ। उहाँ सात सन्तानका पिता, हाम्रो परिवारको आधार र प्रेरणा हुनुहुन्थ्यो।

पुरा पढ्नुहोस