अपराध

सय केजी सुन प्रकरणमा भन्सार अधिकृतसहित ६ जना पक्राउ

काठमाडाैं । सय केजी सुन तस्करी प्रकरणमा विमानस्थलका भन्सार अधिकृतसहित ६ जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागकाे टाेलीले आइतबार भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ

पुरा पढ्नुहोस
धनुषाको मुखियापट्टीमा गोली हानि एक महिलाको हत्या

काठमाडौं । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको बेल्ही टोल बस्ती भन्दा करीब ५० मिटर उत्तर पूर्वको सडकमा एकजना महिलाको गएराति अज्ञात समुहले गोली हानी हत्या गरेको छ । धनुषाको सीमावर्ती क्षेत्रमा गएराती भएको घटनामा गोली लागेर

पुरा पढ्नुहोस
ललिता निवास प्रकरण : अन्य १७ जनालाई पक्राउ गर्न बाटो खुल्यो

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ नगर्न भनी सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएका १७ जनालाई पक्राउ गर्ने बाटो खुलेको छ । शुक्रबार सर्वोच्च अदालतले पहिलेको अन्तरिम आदेश खारेज गरेसँगै उनीहरुलाई पक्राउ गर्ने बाटो खुलेको

पुरा पढ्नुहोस
ललिता निवास प्रकरण : कृष्ण थुनामुक्त, सुधीर, धर्म र मीनलाई थुनामै राखेर अनुसन्धान गरिने

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकाले दिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । थुनामा रहेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ । अन्य ३ जना बन्दीको रिट अदालतले

पुरा पढ्नुहोस
ललिता निवास प्रकरण : आज सर्वोच्चले फैसला सुनाउँदै

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सर्वोच्च अदालतले फैसला सुनाउने भएको छ । सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात किर्ते गरेको प्रकरणका आरोपीले

पुरा पढ्नुहोस
सुन प्रकरण : चिनियाँ नागरिकसहित दुईजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो मात्रामा बरामद सुन प्रकरणमा चिनियाँ नागरिकसहित दुईजना पक्राउ परेका छन् । बिहीबार नेपाल छाडेर जाने तयारीमा रहेका चिनियाँ नागरिक लिङ चुवानलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ

पुरा पढ्नुहोस
सुन प्रकरण : ६ जनालाई १० दिन हिरासतमा राख्न उच्च अदालतको अनुमति

काठमाडाैं । उच्च अदालत पाटनले, त्रिभुवन विमानस्थल परिसरबाट बरामद भएको सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरूलाई १० दिन हिरासत राखेर अनुसन्धान गर्न समय दिएको छ । उच्च अदालत पाटनले पक्राउ परेको सबै ६ जनालाई बिहीबार पहिलोपटक

पुरा पढ्नुहोस
भ्रामक प्रचार गर्ने गणेश बस्नेत र जनबोली डटकमविरुद्ध उजुरी

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘सुन पास गराएको’ भन्दै फेसबुकमार्फत भ्रामक प्रचार गर्ने प्रेस चौतारी, नेपालका अध्यक्ष गणेश बस्नेत र सोही किसिमको भ्रामक समाचार लेख्ने जनबोली डटकमविरुद्ध उजुरी परेको छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठका

पुरा पढ्नुहोस
सय किलो सुन बरामद प्रकरण : राजश्वको टोली विमानस्थलमा, ६ जना पक्राउ

काठमाडौं । करिब सय किलो सुन त्रिभूवन विमास्थलको भन्सार कार्यालयबाट पास भएको विषयलाई लिएर राजश्व अनुसन्धान विभागले छानविन थालेको छ । भन्सार विभागको एक टोली अहिले त्रिभूवन विमानस्थल भन्सार कार्यालय पुगेको छ । राजश्व अनुसन्धान

पुरा पढ्नुहोस
सुन प्रकरणमा भन्सार विभागबाट छानविन समिति गठन, जाँचपासमा संलग्नलाई निलम्बनको तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन जफत भएपछि भन्सार विभागले छानबिन समिति बनाएको छ । विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । उक्त समितिले विमानस्थलको

पुरा पढ्नुहोस