अपराध

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेको काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार बुढाथोकीलाई काठमाडौंको गल्फुटारबाट पक्राउ गरिएको हो । उनको खाता

पुरा पढ्नुहोस
चर्को ब्याज असुलेको आरोपमा ३ जना प्रक्राउ

काठमाडौं । चर्को ब्याज असुलेको आरोपमा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा राजविराज–६ का मनोजकुमार दास, राजविराज–५ का शिवनारायण यादव र राजविराज–३ का तारिणीप्रसाद साह रहेको सप्तरीका प्रहरी प्रमुखले जानकारी दिएका छन्

पुरा पढ्नुहोस
उपप्राध्यापक चलाउनेलाई काठमाडौं जिल्ला अदालतबाट प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं । त्रिभूवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई काठमाडौं जिल्ला अदालतबाट प्रहरीले नियन्त्रणमा लिएको छ । आफूमाथि कुटपिट गर्नेहरुविरुद्धको मुद्दा सरकारले फिर्ता गर्ने निर्णय गरेपछि त्यसको विरोधस्वरूप उनी सोमबार जिल्ला अदालत काठमाडौ पुगेका थिए । उनीसहित केही

पुरा पढ्नुहोस
‘कालोमोसो दस्ता’का संयोजकसहित तीन जना चितवनबाट पक्राउ

चितवन । मेडिकल व्यवसायी दुर्गा प्रसाईको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापासहित तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । कालोमोसोका संयोजक थापासहित नविन गैरे र नित्यानन्द रिजाललाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी

पुरा पढ्नुहोस
अनलाइन बेटिङको आरोपमा पक्राउ परेकालाई ४ दिन हिरासतमा राखिने

काठमाडौं। अनलाइन बेटिङको प्रवर्द्धनमा लागेको अभियोगमा पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबरलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई अदालतमा उपस्थित गराएकामा ४

पुरा पढ्नुहोस
अनलाइन बेटिङको आरोपमा पक्राउ परेका आठ कलाकार को-को हुन् ?

काठमाडौं । प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’मा सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा नेपालका चर्चित कलाकारसहित आठ जना पक्राउ परेका छन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलाकार ‘बल्छी धुर्वे’ नामले चर्चित कलाकार

पुरा पढ्नुहोस
वानएक्स बेटको विज्ञापन गरेको आरोपमा बल्छी ध्रुबेसहित आठ जना पक्राउ

काठमाडौं । प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’मा सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा नेपालका चर्चित कलाकारसहित आठ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकारसहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको

पुरा पढ्नुहोस
श्रीमानकाे कुटपिटबाट गुमाइन् वडा सदस्यले ज्यान

काठमाडाैं । काभ्रेपलाञ्चोकमा एकजना जनप्रतिनिधिले पतिको कुटपिटबाट ज्यान गुमाउनु परेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका-११ की दलित महिला सदस्य ज्ञानीमाया विकलाई उनका पति सन्दु विकले कुटपिट गरेर ज्यान लिएका हुन् । पति सन्दुको कुटपिटबाट गम्भीर घाइते

पुरा पढ्नुहोस
वनएक्स बेटबाट १ अर्ब बढीको सट्टेबाजी गर्ने ५ जना एजेन्ट पक्राउ

काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्म वनएक्स बेटमा सक्रिय पाँच जना नेपाली एजेन्ट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिनेश खड्का सहितको गिरोहलाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ

पुरा पढ्नुहोस
अर्काको नाममा लोकसेवाको परीक्षा दिने दुई जना पक्राउ

काठमाडौं । अर्काको नाममा लोकसेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजबिराज–११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सह लेखापाल पदमा कार्यरत ३३ वर्षीय मनोजकुमार शर्मा

पुरा पढ्नुहोस