अपराध

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

काठमाडौं । जिल्ला अदालत तनहुँले अभिनेता पल साहलाई सफाइ दिएको छ । नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हाे । न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि फैसला

पुरा पढ्नुहोस
विभिन्‍न हतियारसहित बुटवलबाट दुई जना पक्राउ

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ देवीनगरबाट विभिन्न हतियारसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी मालिका गाउँपालिका-४ अर्खावाङ बस्ने ३५ वर्षीय नविन चन्द्र रेग्मी र कन्चनपुर गणेशपुर नगरपालिका-२ बस्ने

पुरा पढ्नुहोस
१८ दिनदेखि बेपत्ता बालकको शव गाडिएको अवस्थामा फेला, आमा र साैतेनी आमा पक्राउ

डडेल्धुरा । डडेल्धुराको आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको छ । घरनजिकै खाल्डोमा पुरिएको शव निकालिएको इलाका प्रहरी कार्यालय जोगबुढाले जानकारी दिएकाे हाे । हत्याको कारण खुल्न

पुरा पढ्नुहोस
सर्लाहीमा स्रोत नखुलेको रकमसहित चारजना पक्राउ

काठमाडौं । सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट स्रोत नखुलेको रु १० लाख ४५ हजार नोटसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गस्तीमा

पुरा पढ्नुहोस
सन्दीप लामिछानेले काठमाडाैं उपत्यका छाेड्न पनि अनुमति लिनुपर्ने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । तर, थुनामुक्त भएपनि उनका गतिविधिमाथि निगरानी गरिने भएको छ । अदालतको आदेश अनुसार लामिछानेले उपत्यका छाड्दा पनि प्रशासनको

पुरा पढ्नुहोस
२० लाख रुपैयाँ धराैटी तिरेर सन्दीप लामिछाने भोलि छुट्ने, विदेश जान राेक

काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनी २० लाख धराैटी तिरेर भाेलि छुट्ने भएका छन् । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई

पुरा पढ्नुहोस
सन्दीप लामिछाने धराैटीमा रिहा (पूर्णपाठ)

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने धराैटीमा रिहा भएका छन् । उच्च अदालत पाटनले लामिछानेलाई रिहाइ गर्न आदेश दिएकाे हाे । बिहीबार उनकाे निवेदनमाथि सुनुवाइ भएकाे थियाे । सन्दीप नाबालिग बलात्कारको मुद्दामा पूर्पक्षको

पुरा पढ्नुहोस
चितवनको भरतपुरमा एक दम्पती मृत फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ मा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । भरतपुरको वडा नं. २९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा २७/२८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २४/२५ वर्षकी

पुरा पढ्नुहोस
अनलाइन जुवा र गैरकानुनी वेबसाइट र एप नेपालमा बन्द गर्न निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइनमा कारोबारका लागि प्रयोग गरिने गैरकानुनी वेबसाइट, एप र सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न निर्देशन दिएको छ। प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई नेपालभित्र प्रयोग, सञ्चालन

पुरा पढ्नुहोस
स्थानीयलाई पेस्तोल ताक्ने इन्स्पेक्टरमाथि छानबिन सुरु

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका बोझनीमा आन्दोलनमा उत्रिएका स्थानीय वासिन्दालाई पेस्तोल ताक्ने प्रहरी निरीक्षकमाथि छानबिन सुरू भएको छ । निरीक्षक (इन्स्पेकटर) विशालबहादुर बुढाथोकीले आन्दोलनमा उत्रिएका स्थानीय वासिन्दालाई पेस्तोल ताकेको आरोप लागेको छ । जिल्ला प्रहरी

पुरा पढ्नुहोस