अर्थ

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकाे मूल्य रसिया-युक्रेन युद्ध यताकै सस्तो

काठमाडाैं । कच्चा तेलको मूल्य रसिया युक्रेनबीचको युद्ध यताकै न्यून भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । रसिया-युक्रेन युद्ध सुरू भएयता प्रति ब्यारेल एक सय २४ डलरसम्म पुगेको कच्चा तेलको मूल्य बिहीबार ९४ डलरसम्म

पुरा पढ्नुहोस
तोलामा ७०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार ९६ हजार १०० रुपैयाँमा कारोबार भएको

पुरा पढ्नुहोस
गरिमा विकास बैंकको नाफा २६.३५% ले बढेपछि १ अर्ब माथि

काठमाडौं  । गरिमा विकास बैंकको खुद नाफा गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा २६.३५% ले बढेर १ अर्ब ५ करोड ६६ लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ८३ करोड

पुरा पढ्नुहोस
आज शुक्रबार अमेरिकी डलरको भाउ पुनः बढ्यो, अन्य देशको यस्तो

काठमाडौं  । नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलरको भाउ पुनः बढेको छ । बिहीबार अमेरिकी डलर एकको खरिद मूल्य १२६ रुपैयाँ ३६ पैसा र बिक्रीमूल्य १२६ रुपैयाँ ९६ पैसा रहेको डलरको भाउ

पुरा पढ्नुहोस
सेयर बजारमा उच्च अंककाे गिरावट

काठमाडाैं । सेयर बजार बिहीबार उच्च अङ्कले घटेको छ । बिहीबार सेयर बजार ३८ दशमलव ६१ अङ्कले घटेर २ हजार १ सय ४८ दशमलव १६ विन्दुमा झरेको छ । बै समूहको शेयर घटेकोमा व्यापार, विकास

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थमा अझै घाटा छ, मूल्य घट्दैन : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य नघट्ने जनाएको छ । निगमलाई इन्धनको मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत राख्नुपर्ने अवस्था आएको निगमले जनाएको छ । ‘पछिल्लो पटक प्राप्त नयाँ

पुरा पढ्नुहोस
२ खर्ब ३७ अर्बको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त

काठमाडौं  । सरकारले एक वर्षमा २ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढीको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले गत आर्थिक वर्ष २०७८/७९ मा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको

पुरा पढ्नुहोस
टाटा मोटर्सको जुलाईको मासिक बिक्री अहिलेसम्मकै उच्च

काठमाडाैं । टाटा मोटर्सले गत जुलाई महिनाको आफ्नो बिक्री तथ्यांक सार्वजनिक गरेको छ । विगत एक वर्ष देखि उल्लेखनीय रुपमा भारतीय बजारमा बिक्री भइरहेको यस कम्पनीको बिक्री परिमाण उक्त महिना उच्च रहेकाे पाइएकाे हाे

पुरा पढ्नुहोस
भारतबाट घटेर आयो इन्धनको मूल्य, पेट्रोल र हवाई इन्धनमा नाफा

काठमाडाैं । भारतबाट फेरि पनि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट सोमबार प्राप्त मूल्यसूची अनुसार पहिले भन्दा पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ घटेर मूल्य प्राप्त भएको छ । यस्तै, डिजेलमा १२

पुरा पढ्नुहोस
सेयर बजारमा उतारचढाव, एक अंककाे वृद्धिमा साढे ४ अर्बकाे कारोबार

काठमाडाैं । सेयर बजारमा साेमबार दिनभरजसाे उतारचढाव देखिएकाे छ । आइतबार साढे ५४ अङ्कले बढेको शेयर बजार साेमबार भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से साेमबार एक दशमलव १५ अङ्कले बढेर २ हजार

पुरा पढ्नुहोस