अर्थ

अर्थमन्त्रीद्वारा बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा सदूपयोग गर्न आह्वान

काठमाडौं । अर्थमन्त्री जनार्दन शमाले बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा सदूपयोग गर्न आह्वान गरेका छन् । मंगलबार काठमाडौंमा गैरआवासीय नेपाली संघ एनआरएनएको १० औं विश्व सम्मेलन उद्घाटन गर्दै मन्त्री शर्माले बाहिरबाट सोचेजस्तो लगानी

पुरा पढ्नुहोस
सर्वसाधारणलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर

काठमाडाैं । बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु १८ करोड २७ लाख ९७

पुरा पढ्नुहोस
ग्रीन भेन्चर्सको आइपिओ खुला

काठमाडाैं । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता

पुरा पढ्नुहोस
सुनको मूल्य तोलाको रु एक लाख नाघ्यो

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ५०० मा कारोबार भएको पहेँलो धातु आज रु ८०० ले बढेको

पुरा पढ्नुहोस
आठ महिनामा रु ११ खर्ब बढीको वैदेशिक व्यापार घाटा

काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मुलुकको वैदेशिक व्यापार रु १४ खर्ब ५६ अर्ब ४८ करोड बराबरको पुगेको छ । गत आर्थिक वर्षकाे पहिलो आठ महिनामा रु १० खर्ब २४ अर्ब ७६

पुरा पढ्नुहोस
दोहोरै अंकले बड्याे नेप्से परिसूचक

काठमाडौं । साताको पहिलो दिन दोहोरो अंकले घटेको सेयर कारोबार सोमबार भने दोहोरो अंकले नै बढेको छ । नेप्से परिसूचक १७ दशमलव ९९ अंकले २ हजार ६ सय ३४ दशमलव ५७ अंकमा पुगेको छ

पुरा पढ्नुहोस
सुनको मूल्य सामान्य वृद्धि : चाँदीको स्थिर

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९९ हजार ५०० पुगेको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९९ हजार २०० मा कारोबार भएको थियोे ।

पुरा पढ्नुहोस
सात दिनभित्र बक्यौता नतिरे कारबाही : प्राधिकरण

काठमाडाैं । पटकपटक ताकेता गर्दा पनि केही एयरलाइन्सले बक्यौता रकम नतिरेपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कारबाही गर्ने भएको छ । प्राधिकरणले हाल सञ्चालनमा नरहेका तर बाँकी बक्यौता नतिर्ने विभिन्न सात एयरलाइन्सलाई

पुरा पढ्नुहोस
नेप्से परिसूचक दोहोरो अंकले घट्याे

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४ दशमलव ६७ अंकले घटेर २ हजार ६ सय १६ अंकमा झरेको हो । उता क

पुरा पढ्नुहोस
प्रतितोलामा रु ६०० ले घट्याे सुनकाे मुल्य

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ८०० मा कारोबार भएको सुन आज प्रतितोलामा रु ६०० ले घटेको

पुरा पढ्नुहोस