खेल

भारत-इंग्ल्यान्डबीचको पहिलो एकदिवसीय आज, कोहली टिम बाहिर हुन सक्ने

काठमाडौं । इंग्ल्यान्ड र भारतबीचको अन्तरराष्ट्रिय एकदिवसीय श्रृंखला मंगलबारबाट सुरु हुँदैछ । इंग्ल्यान्डको द ओवलमा हुने खेल नेपाली समयअनुसार साझ पौने ६ बजे सुरु हुनेछ । तीन खेलको टी–२० श्रृंखला २–१ ले जितेसँगै भारतीय टिम

पुरा पढ्नुहोस
राष्ट्रिय टिममा बसिरको डेब्यु

काठमाडौं । युवा ब्याटर बसिर अहमदले राष्ट्रिय क्रिकेट टिममा डेब्यु पाएका छन् । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा पहिलो ११ मा परेसँगै बसिरले औपचारिक रुपमा डेब्यु पाएका हुन् । १८ वर्षीय बसिर

पुरा पढ्नुहोस
युनाइटेड छाड्ने मनसायमा रोनाल्डो, प्रि-सिजनमा सहभागी नहुने

काठमाडौं । गत सिजन इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडमा पुनः अनुबन्ध भएका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो एक वर्षपछि नै क्लब छाड्ने मनसायमा पुगेका छन् । खेल करियरको उतरार्द्धमा रहेका रोनाल्डो क्लबको खराब प्रदर्शन र यूईएफए च्याम्पियन्स

पुरा पढ्नुहोस
यौन उत्पीडनको आरोपपछि भारतीय महिला टिमका प्रशिक्षक पदमुक्त

काठमाडौं । भारतीय यु-१७ महिला टोलीका सहायक प्रशिक्षक एलेक्स एम्ब्रोसमाथि यौन उत्पीडनको आरोप लागेपछि उनलाई पदबाट हटाइएको छ । सुप्रीम कोर्टद्वारा नियुक्त प्रशासक समिति (सीओए) का सदस्य एसवाई कुरैशीले प्रशिक्षकले यौन उत्पीडन गरेको पुष्टि गरेका

पुरा पढ्नुहोस
अर्थमन्त्री शर्मालाई विश्वकप फुटबल हेर्न आमन्त्रण

काठमाडौं । गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई कतार फिफा विश्वकप हेर्न नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले आमन्त्रण गरेका छन् । दुईबीचको शिष्टाचार भेट आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको थियो ।

पुरा पढ्नुहोस
रोनाल्डिन्होसँग खेल्न पाउनु भाग्यशाली कुरा हो : रोहित चन्द

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्दले ब्राजिलियन लेजेन्ड फुटबलर रोनाल्डिन्होसँग खेल्न पाउनु अद्भुत र भाग्यशाली कुरा भएको बताएका छन् । आइतबार सामाजिक संजालमा रोनाल्डिन्होसँग खेलेपछिको अनुभव साट्दै अनुभवी खेलाडी रोहितले ‘जादू’ हेर्दै

पुरा पढ्नुहोस
नेपाल र क्यानडाबीच हुने श्रृंखलाको तालिका परिवर्तन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र क्यानडाबीच हुन लागेकाे दुई एकदिवसीय क्रिकेट श्रृंखलाको मिति एक दिन पर धकेलिएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार श्रृंखला ५ र ६ जुलाईमा हुने तय भएको छ

पुरा पढ्नुहोस
सन्दीप लामिछानेकाे गुनासाे : कसैले साथ दिएनन्, एक्लै लड्छु

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले कसैले सहयोग नगरेको आशय झल्कने ट्वीट गरेका छन् । सन्दीपले शनिबार बिहान गरेको ट्वीटमा आफूलाई कसैले सहयाेग नगरेपनि यो भिडन्तमा एक्लै लड्नुपर्ने अवस्था रहेको उल्लेख गरेका छन्

पुरा पढ्नुहोस
अर्जेन्टिनाले विश्वकप जित्ने एमाले नेता सुवास नेम्बाङको विश्वास

काठमाडौं । पूर्व सभामुख तथा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्बाङले आगामी नोभेम्बरमा हुने कतार फिफा विश्वकप अर्जेन्टिनाले जित्ने विश्वास व्यक्त गरेका छन् । एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्बाङ अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीका

पुरा पढ्नुहोस
टेस्ट क्रिकेट : अष्ट्रेलियाले श्रीलंकालाई १० विकेटले हरायो

काठमाडौं । अस्ट्रेलियाले शुक्रबार घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टेस्टमा १० विकेटको जित निकालेको छ । जितसँगै अस्ट्रेलियाले दुई टेस्ट खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो टेस्ट ८ जुलाईमा सुरु हुनेछ । पहिलो टेस्टको

पुरा पढ्नुहोस