फोटो न्यूज
काठमाडौं । आईतबार राती देखि परेको अबिरल बर्षाका कारण मुगु जिल्ला लगाएत हिमाली जिल्लामा हिमपात परेको छ । मुगु जिल्लाको एक मात्र हवाई सेवा रहेको ताल्चा विमान स्थल बन्द भएको छ भने हिँउ पर्दा...
पूरा पढ्नुहाेस्अछाम । न्याय हेल्थ नेपालद्वारा सञ्चालित यो अस्पतालले सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका बासिन्दालाई निःशुल्क उपचार सेवा प्रवाह गर्दै आएको छ । यहाँ सेवाग्राहीको दैनिक भिड लाग्ने गर्छ । ...
पूरा पढ्नुहाेस्मुस्ताङ । पछिल्लो समय मुस्ताङ भ्रमण गर्नेहरुको संख्या निकै बढेको छ । प्राकृतिक सुन्दरता, धार्मिक एवं जैविध विविधताले भरिएको मुस्ताङको सौन्दर्यमा रमाउनेहरु बढेका छन् । ...
पूरा पढ्नुहाेस्काठमाडाैं । दुर्गा प्रसाई समर्थित समूह रहेको शंकामा सर्वसाधारणलाई पनि प्रहरीले रोकछेक गर्न थालेपछि राजधानीको तीनकुनेमा आउजाउ गर्नेलाई सास्ती भएकाे छ । प्रसाई समूहलाई प्रशासनले तीनकुने क्षेत्रमा प्रदर्शनमा रोक लगाएको छ । ...
पूरा पढ्नुहाेस्