ब्रेकिंग न्युज

विद्या भण्डारीमाथि केपी ओलीको कटाक्षः भीम रावलको हालत होला ! (भिडिओसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टीमा आएर अध्यक्ष पदमा उम्मेदवारी दिएमा जित्ने सम्भावना नरहेको स्पष्ट पारेका छन्। बुधवार काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने एमाले महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफलमा

पुरा पढ्नुहोस
विदेश भ्रमणमा जाँदै हुनुहुन्छ ? एभरेष्ट बैंकको डलर र ट्राभल कार्डले झुक्याउला !

काठमाडौं । के तपाइँ विदेशमा भ्रमणमा जाँदै हुनुहुन्छ ? विदेश जानकालागि कतै तपाइँले पनि एभरेष्ट बैंकको डलर कार्ड र ट्राभल कार्ड त बनाउनु भएको छैन ? यदि त्यसो हो भने एभरेष्ट बैंकले तपाइँलाई झुक्याउन

पुरा पढ्नुहोस
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरी देवी न्यौपानेले शपथ ग्रहण गरेकी छन् । बुधबार सभामुख देवराज घिमिरेद्वारा उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत

पुरा पढ्नुहोस
एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरी नियन्त्रणमा

काठमाडाैं । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर प्रहरीको नियन्त्रणमा छन्। उनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो। महरविरूद्ध भदौ ९ गते पक्राउ पुर्जी जारी भएको थियो। साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि उनी आफैं

पुरा पढ्नुहोस
‘जनयुद्धलाई आतंककारी भनेर पढाउने मानसिकता अझै बाँकी छ’ – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धलाई अछुत ठान्ने प्रवृत्तिप्रति कडा असन्तुष्टि जनाएका छन् । उनले जनयुद्धको योगदानलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित ‘संघर्षमा सिरानचोक’ पुस्तक

पुरा पढ्नुहोस
रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ । बुधबार न्यायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको हाे ।

पुरा पढ्नुहोस
राज्य व्यवस्था समिति नेतृत्वमा न्यौपाने, शपथ ग्रहण आज दिउँसो

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा निर्विरोध निर्वाचित भएकी नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको शपथ बुधवार ४ बजे हुने भएको छ । संघीय संसद् सचिवालयले दिउँसो ४ बजे सिंहदरबारस्थित कृषि सहकारी

पुरा पढ्नुहोस
रवि विरुद्धको मुद्दा विष्टको इजलासमा

बुटवल  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा  न्यायाधीश सागर विष्टको इजलासमा परेको छ । सोमबार सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित  उच्च अदालत बुटवलमा दायर मुद्दा न्यायाधीश विष्टको

पुरा पढ्नुहोस
राज्य व्यवस्था समिति सभापति पदमा ईश्वरीदेवी न्यौपानेको मनोनयन दर्ता

काठमाडाैं । सांसद ईश्वरीदेवी न्यौपानेले राज्यव्यवस्था तथा सुशासन समिति सभापतिका लागि मनोनयन दर्ता गरेकी छन् । न्यौपानेले आज संघीय संसद सचिवालयमा मनोनयन दर्ता गरेकी हुन् । बुधबार हुने समिति सभापतिको निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट

पुरा पढ्नुहोस
नागा बाबाहरूले यौनांग देखाउनुलाई अश्लील भन्न मिल्दैन – सर्वोच्च अदालत

काठमाडौं — शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा निर्वस्त्र देखिने नागा बाबाहरूको गतिविधि रोक्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले महत्वपूर्ण व्याख्या गरेको छ। न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासले २०७४ माघ २८

पुरा पढ्नुहोस