ब्रेकिंग न्युज

अनुदानको माग गर्दै उखु किसानको काठमाडौँमा प्रदर्शन

काठमाडौँ । सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई-मधेशका उखु किसानहरूले काठमाडौँ केन्द्रित प्रदर्शन थालेका छन्। सरकारले बजेट अभाव देखाउँदै किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने

पुरा पढ्नुहोस
एनएमए नेतृत्वमा माओवादी–रास्वपाको जित, कांग्रेस– एमाले पक्षको हार

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को नयाँ नेतृत्वमा फुर गेल्जे शेर्पा विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा फुरले सत्ता गठबन्धनका उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गरेका हुन्। फुरले ३४२ मत ल्याउँदा उनका प्रतिस्पर्धी गुरुङले २८८ मत

पुरा पढ्नुहोस
नेपालको भूमि कि अन्तर्राष्ट्रिय खेल मैदान? लिपुलेक विवादका १० ऐतिहासिक मोड

नेपाल–भारतबीचको लिपुलेक सीमा विवाद लामो समयदेखि चलिरहेको संवेदनशील कूटनीतिक मुद्दा हो। लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रहरू ऐतिहासिक रूपमा नेपालको भूभाग हुन्, तर भारतले यस क्षेत्रलाई आफ्नो भूभाग मानेको छ भने चीनले पनि यहि भू–भागबाट

पुरा पढ्नुहोस
विश्वासको मत नलिएपछि सर्वोच्चको चासो, प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण माग

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नलिनुको कारण पेश गर्न आदेश गरेको छ । अधिवक्ता वीरेन्द्र केसीले सर्वोच्चमा दायर गरेको रिट निवेदन न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो । सो

पुरा पढ्नुहोस
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि सर्लाही कांग्रेस सभापति सिंहले दिए राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले पदबाट राजीनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै सिंहले शुक्रबार पदबाट राजीनामा दिएका हुन् । २०५६ सालमा कांग्रेसको सदस्यता लिएका सिंह सर्लाही कांग्रेसको

पुरा पढ्नुहोस
बीवाईडीको गाडी गुड्दागुड्दै बीच सडकमा ब्रेक लागेपछिको त्यो भयानक दुर्घटना

नेपालमा पछिल्ला वर्षहरूमा इलेक्ट्रिक गाडी (EV) को प्रयोग तीव्र गतिमा बढिरहेको छ। काठमाडौंका गल्लीदेखि राजमार्गसम्म अब पेट्रोल–डिजेलका गाडीभन्दा EV बढी देखिन थालेका छन्। खर्च कम र प्रदूषणमुक्त भनी प्रचार गरिएका यी गाडीहरू भविष्यका समाधान

पुरा पढ्नुहोस
‘केवल आरोपका आधारमा जनप्रतिनिधि निलम्बन उचित होइन’ – विद्या भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आरोप लाग्नेबित्तिकै जनप्रतिनिधि निलम्बनमा पर्ने व्यवस्थालाई राम्रो भन्न नसकिने बताएकी छन् । आज (बिहीबार) सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैले आरोप लगायो भन्दैमा निलम्बन गरिहाल्ने व्यवस्थालाई लोकतान्त्रिक

पुरा पढ्नुहोस
विद्या भण्डारीको खुलासा : ‘म राजनीतिमा लाग्दा एमालेको अस्तित्व नै थिएन’

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको बताएकी छिन् । बिहीबार काठमाडौँको थापाथलीमा सम्पर्क कार्यालय उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । ‘मैले सबै

पुरा पढ्नुहोस
गगन थापाको चेतावनी : चीन–भारत व्यापार सहमति स्वीकार्य छैन

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन-भारतबीच भएको द्विपक्षीय व्यापार सम्झौताको प्रतिवाद गर्न सबै राजनीतिक दल एक ढिक्का हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको विशेष समयमा

पुरा पढ्नुहोस
३४ लाख नागरिकको रवि लामिछानेलाई समर्थन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा ३४ लाखले हस्ताक्षर गरेका छन्। पार्टी सभापति लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोध विरुद्ध हस्ताक्षर संकलन अभियान जारी रहेको प्रवक्ता मनिष झाले बताए। उनका अनुसार आजसम्म ३४ लाखले

पुरा पढ्नुहोस